Online Bible

- Reklamy -




भजनसंग्रह 19:4 - नेपाली नयाँ संशोधित संस्करण

4 तिनीहरूको सोरले सारा पृथ्‍वी गुञ्‍जायमान छ, तिनीहरूका शब्‍द पृथ्‍वीको सीमान्‍तसम्‍मै पुगेका छन्‌। उहाँले आकाशमा सूर्यको निम्‍ति एउटा वासस्‍थान बनाउनुभएको छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

4 तर तिनीहरूको आवाज सारा संसारमा पुग्‍दछ र पृथ्‍वीको अन्‍तसम्‍मै सुनिन्‍छ। परमेश्‍वरले आकाशमा घामको लागि ठाउँ राख्‍नुभएको छ।

Viz kapitola kopírovat

पवित्र बाइबल

4 तर तिनीहरूको “स्वर” सारा संसारभरि फैलिएर जाँदछ। तिनीहरूका “वचनहरू” पृथ्वीको कुना-कुनासम्म पुग्छन्। घामको लागि आकाश घर सरह हुन्छ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

4 तरै पनि तिनीहरूका सोर सारा पृथ्वीभरि पुग्दछ; तिनीहरूका आवाज संसारको अन्त्यसम्म पुगेका छन्। परमेश्‍वरले आकाशमा सूर्यको निम्ति एउटा वासस्थान बनाउनुभएको छ।

Viz kapitola kopírovat




भजनसंग्रह 19:4

Následuj nás:

Reklamy


Reklamy