भजनसंग्रह 19:3 - नेपाली नयाँ संशोधित संस्करण3 कुनै बोली छैन, न भाषा छ, जहाँ तिनीहरूको सोर सुनिँदैन। Viz kapitolaसरल नेपाली पवित्र बाइबल3 कुनै बोली वा भाषा छैन, केही आवाज सुनिंदैन, Viz kapitolaपवित्र बाइबल3 तिमीले साँच्चि नै केही वचन वा शब्दहरू सुन्न सक्तैनौ। उनीहरूले स्वर निकाल्दैनन् जो हामी सुन्न सक्छौं। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण3 तिनीहरू बोल्दैनन्, न त तिनीहरूको बोल्ने शब्दहरू नै छन्; तिनीहरूबाट कुनै सोर सुनिँदैन। Viz kapitola |