Online Bible

- Reklamy -




भजनसंग्रह 19:2 - नेपाली नयाँ संशोधित संस्करण

2 हरेक दिन तिनीहरूले वार्तालाप गर्छन्‌, र हरेक रात तिनीहरूले ज्ञानको प्रदर्शन गर्छन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

2 हरेक नयाँ दिनले भोलि फेरि आउने दिनलाई जनाउँछ र हरेक रातले भोलि फेरि आउने रातलाई दोहोर्‍याई सुनाउँदछ।

Viz kapitola kopírovat

पवित्र बाइबल

2 प्रत्येक नयाँ दिनले धेरै-धेरै सृष्टिको कथा वर्णन गर्छ। अनि प्रत्येक रातले परमेश्वरको धेरै-धेरै शक्ति प्रकट गर्छ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

2 हरेक दिनले अर्को दिनसँग परमेश्‍वरको महिमाको चर्चा गर्दछ; हरेक रातले अर्को रातलाई उहाँका ज्ञानको प्रदर्शन गर्दछ।

Viz kapitola kopírovat




भजनसंग्रह 19:2

Následuj nás:

Reklamy


Reklamy