Online Bible

- Reklamy -




भजनसंग्रह 19:1 - नेपाली नयाँ संशोधित संस्करण

1 आकाशले परमेश्‍वरका महिमाको वर्णन गर्छ। र तारा-मण्‍डलले उहाँका हातको सीपको घोषणा गर्छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

1 कति छर्लङ्गै आकाशले परमेश्‍वरको महिमा देखाउँछ! कति सरल प्रकारले त्‍यसले उहाँका काम देखाउँछ!

Viz kapitola kopírovat

पवित्र बाइबल

1 स्वर्गले परमेश्वरको महिमाको विषयमा बोल्छ। आकाश-मण्डलले उहाँका हातबाट बनिएका राम्रा-राम्रा कुराहरूका विषयमा भन्दछ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

1 आकाशले परमेश्‍वरको महिमाको वर्णन गर्दछ; अन्तरिक्ष मण्डलले उहाँका हातका कामहरू प्रकट गर्दछन्।

Viz kapitola kopírovat




भजनसंग्रह 19:1

Následuj nás:

Reklamy


Reklamy