भजनसंग्रह 18:8 - नेपाली नयाँ संशोधित संस्करण8 उहाँको नाकबाट धूवाँ निस्क्यो, र भस्मकारी अग्नि उहाँको मुखबाट निस्क्यो, जलिरहेको आगोको भुङ्ग्रो त्यसभित्र दन्क्यो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल8 उहाँको नाकबाट धुवाँ निस्क्यो, उहाँको मुखबाट भस्म पार्ने ज्वाला र कोइलाको बल्दो आगो निस्क्यो। Viz kapitolaपवित्र बाइबल8 परमेश्वरको नाकको प्वालबाट धुवाँ आयो। परमेश्वरको मुखबाट जल्दै गरेको ज्वाला अनि जल्दै गरेका झिल्काहरू उहाँबाट उडेर निस्कियो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण8 उहाँको नाकका प्वालबाट धुवाँ निस्क्यो; उहाँको मुखबाट भस्मकारी आगो निस्क्यो; त्यहाँबाट बल्दैगरेका कोइलाहरू निस्के। Viz kapitola |