भजनसंग्रह 18:7 - नेपाली नयाँ संशोधित संस्करण7 पृथ्वीमा कम्पन भयो, अनि भूकम्प गयो, पहाड़हरूका जगहरू हल्लिए। तिनीहरू थरथर कामे, किनभने उहाँ रिसाउनुभएको थियो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल7 त्यस बेला पृथ्वी काँप्यो र थर्कियो, पहाडका जगहरू हल्लिए र थरथर कामे किनभने परमेश्वर रिसाउनुभएको थियो। Viz kapitolaपवित्र बाइबल7 पृथ्वी थर्कियो र काम्यो; पर्वतहरूको जग हल्लियो। किनभने परमप्रभु क्रोधित हुनुहुन्थ्यो! Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण7 पृथ्वी काम्यो, र हल्लियो; र पहाडका जगहरू हल्लिए; तिनीहरू थरथर कामे, किनकि उहाँ रिसाउनुभएको थियो। Viz kapitola |