Online Bible

- Reklamy -




भजनसंग्रह 18:6 - नेपाली नयाँ संशोधित संस्करण

6 मेरो आपत्‌मा मैले परमप्रभुलाई पुकार गरें, र मदतको निम्‍ति मेरा परमेश्‍वरलाई हपारें। आफ्‍नो मन्‍दिरबाट उहाँले मेरो सोर सुन्‍नुभयो, मेरो पुकार उहाँको सामु, उहाँका कानमा पुग्‍यो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

6 विपत्तिमा मैले परमप्रभुलाई पुकारें, मैले मेरा परमेश्‍वरलाई सहायताको निम्‍ति बोलाएँ। आफ्‍नो मन्‍दिरमा उहाँले मेरो सोर सुन्‍नुभयो, मेरो सहायताको पुकार उहाँले सुन्‍नुभयो।

Viz kapitola kopírovat

पवित्र बाइबल

6 म पासोमा फसें, मैले सहयोगको लागि परमप्रभुलाई बोलाएँ। हो, मैले परमेश्वरलाई बोलाएँ। परमेश्वर उहाँको मन्दिरमा हुनुहुन्थयो उहाँले मेरो स्वर सुन्नभयो। उहाँले मेरो विलापमा गोहारेको सुन्नुभयो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

6 मेरो सङ्कष्‍टमा मैले याहवेहलाई पुकारेँ; सहायताको निम्ति मैले मेरा परमेश्‍वरलाई पुकारेँ। उहाँले आफ्नो भवनबाट मेरो सोर सुन्‍नुभयो; मेरो पुकार उहाँको सामु पुग्यो। हो, उहाँको कानमै पुग्यो।

Viz kapitola kopírovat




भजनसंग्रह 18:6

Následuj nás:

Reklamy


Reklamy