भजनसंग्रह 18:50 - नेपाली नयाँ संशोधित संस्करण50 उहाँले आफ्ना राजालाई महान् विजय दिनुहुन्छ, र उहाँका अभिषिक्त राजा दाऊद र तिनका वंशमाथि उहाँले सदासर्वदा आफ्नो अचूक करुणा देखाउनुहुन्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल50 परमेश्वरले आफ्ना राजाहरूलाई ठूल्ठूला विजय दिनुहुन्छ, आफूले चुनेको मानिसलाई उहाँले अनन्त प्रेम गर्नुहुन्छ, उहाँले दाऊद र उसका सन्तानलाई सदासर्वदा प्रेम गर्नुहुन्छ। Viz kapitolaपवित्र बाइबल50 परमप्रभुले आफ्ना राजालाई धेरै युद्धहरूमा सहयोग गर्नुहुन्छ! उहाँले आफ्नो स्नेहपूर्ण करूणा आफूले अभिषेक गर्नु भएको राजालाई देखाउनु हुन्छ। उहाँ दाऊद र उनका सन्तानहरूसित सघैंको लागि विश्वासयोग्य रहनुहुनेछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण50 उहाँले आफ्ना राजालाई महान् विजय दिनुहुन्छ; र उहाँका अभिषिक्त जनलाई आफ्नो अचुक प्रेम देखाउनुहुन्छ, दावीद र तिनका वंशहरूलाई सदासर्वदा। Viz kapitola |