Online Bible

- Reklamy -




भजनसंग्रह 18:5 - नेपाली नयाँ संशोधित संस्करण

5 पातालका डोरीहरूले मलाई बेह्रे, मृत्‍युको पासोले मेरो सामना गर्‍यो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

5 मृत्‍युको खतरा मेरो चारैपट्टि थियो, चिहानले मलाई पर्खिराखेको थियो।

Viz kapitola kopírovat

पवित्र बाइबल

5 चिहानको डोरीले मलाई चारैतिर घेरि राखेको थियो, मृत्युको पासो मेरो सम्मुख थियो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

5 चिहानका पासाहरूले मलाई चारैतिर घेरा हाले; मैले मृत्युको पासोको सामना गर्नुपर्‍यो।

Viz kapitola kopírovat




भजनसंग्रह 18:5

Následuj nás:

Reklamy


Reklamy