Online Bible

- Reklamy -




भजनसंग्रह 18:49 - नेपाली नयाँ संशोधित संस्करण

49 यसैकारण हे परमप्रभु, जातिहरूका बीचमा म तपाईंको प्रशंसा गर्नेछु, र तपाईंका नाउँको स्‍तुति गाउनेछु।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

49 यसैले म जातिहरूका बीचमा तपाईंको प्रशंसा गर्छु, म तपाईंको स्‍तुति गाउँछु।

Viz kapitola kopírovat

पवित्र बाइबल

49 हे परमप्रभु, यही कारणले ती जातिहरूको बीचमा म तपाईंको स्तुति गर्छु। यही कारणले गर्दा म तपाईंको नाउँको गीत गाउँछु।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

49 यसैकारण हे याहवेह, राष्ट्रहरूका बीचमा म तपाईंको प्रशंसा गर्नेछु; म तपाईंको नामको प्रशंसाको गीत गाउनेछु।

Viz kapitola kopírovat




भजनसंग्रह 18:49

Následuj nás:

Reklamy


Reklamy