भजनसंग्रह 18:48 - नेपाली नयाँ संशोधित संस्करण48 उहाँले मलाई मेरा शत्रुहरूबाट छुटाउनुहुन्छ। मेरा शत्रुहरूमाथि तपाईंले मलाई उच्च पार्नुभयो, हिंसक मानिसहरूबाट तपाईंले मलाई छुटाउनुभयो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल48 र मलाई मेरा शत्रुहरूबाट बचाउनुहुन्छ। हे परमप्रभु! तपाईंले मलाई मेरा शत्रुहरूमाथि विजय दिनुहुन्छ र हिँसा गर्ने मानिसबाट मेरो रक्षा गर्नुहुन्छ। Viz kapitolaपवित्र बाइबल48 हे परमप्रभु, तपाईंले मेरो शत्रुहरूबाट मलाई बचाउनु भयो जो मेरो विरूद्ध उभिए, तिनीहरूलाई पराजित गर्न मलाई सहयोग गर्नुभयो। मलाई अत्याचारी मानिसहरूबाट जोगाउनु भयो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण48 जसले मलाई मेरा शत्रुहरूबाट बचाउनुहुन्छ। तपाईंले मलाई मेरा वैरीहरूभन्दा माथि उच्च पार्नुभएको छ; हिंसक मानिसहरूबाट मलाई उद्धार गर्नुभएको छ। Viz kapitola |