भजनसंग्रह 18:47 - नेपाली नयाँ संशोधित संस्करण47 उहाँ परमेश्वर हुनुहुन्छ, जसले मेरो बदला लिनुहुन्छ, उहाँले नै मानिसहरूलाई मेरो वशमा पारिदिनुहुन्छ, Viz kapitolaसरल नेपाली पवित्र बाइबल47 उहाँले मलाई मेरा शत्रुहरूमाथि विजय दिनुहुन्छ, उहाँले जाति-जातिलाई मेरा अधीनमा पार्नुहुन्छ, Viz kapitolaपवित्र बाइबल47 मेरो निम्ति परमप्रभुले मेरो शत्रुहरूलाई दण्ड दिनुभयो। उहाँले मानिसहरूलाई आफ्नो अधीनमा राख्नु भयो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण47 उहाँ मेरो परमेश्वर हुनुहुन्छ, जसले मेरो निम्ति बदला लिनुहुन्छ, जसले राष्ट्रहरूलाई मेरो वशमा पारिदिनुहुन्छ, Viz kapitola |