Online Bible

- Reklamy -




भजनसंग्रह 18:45 - नेपाली नयाँ संशोधित संस्करण

45 विदेशीहरू डरले शिथिल हुन्‍छन्‌, तिनीहरू आ-आफ्‍ना किल्‍लाहरूबाट डरले काम्‍दै निस्‍कन्‍छन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

45 साहस हराएर तिनीहरू आफ्‍ना गढीहरूदेखि काम्‍दै निस्‍कन्‍छन्।

Viz kapitola kopírovat

पवित्र बाइबल

45 ती विदेशीहरू डरले काम्नेछन्। तिनीहरू आफू लुकेका ठाउँहरूबाट डरले काम्दै निस्कने छन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

45 तिनीहरूको सारा साहस हराउँछन्; तिनीहरूका किल्‍लाहरूबाट तिनीहरू डरले काम्दै निस्कन्छन्।

Viz kapitola kopírovat




भजनसंग्रह 18:45

Následuj nás:

Reklamy


Reklamy