भजनसंग्रह 18:44 - नेपाली नयाँ संशोधित संस्करण44 मेरो आदेश सुन्ने बित्तिकै तिनीहरूले सो पालन गर्छन्, विदेशीहरू मेरो अगि निहुरिन्छन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल44 विदेशीहरू मेरा अघि निहुरिन्छन्, मेरा वचन सुन्छन् र पालन गर्छन्। Viz kapitolaपवित्र बाइबल44 ती मानिसहरूले मेरो विषयमा सुन्नेछन् अनि झट्टै मेरो आज्ञा पालन गर्नेछन्। ती विदेशीहरू मदेखि भयभित हुनेछन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण44 विदेशीहरू मेरा अगि झुक्दछन्; मेरो सोर सुन्नसाथ तिनीहरू मेरा आज्ञापालन गर्दछन्। Viz kapitola |