भजनसंग्रह 18:4 - नेपाली नयाँ संशोधित संस्करण4 मृत्युका डोरीहरूले मलाई घेरे, विनाशको बाढ़ीले मलाई व्याकुल बनायो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 मृत्युको खतराले मलाई चारैपट्टि घेरेको थियो, नाशका छालहरू ममाथि उर्लेर आउँदथे। Viz kapitolaपवित्र बाइबल4 मेरा शत्रुहरूले मलाई मार्ने प्रयास गरिरहेका थिए! मृत्युको डोरीले मलाई चारैतिर घेरेको थियो। म बाढीमा फँसेको थिएँ जसले मलाई मृत्युको मुखतिर लगिरहेथ्यो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण4 मृत्युका पासोहरूले मलाई घेरे; विनाशको बाढीले मलाई भयभीत बनाए; Viz kapitola |