भजनसंग्रह 18:39 - नेपाली नयाँ संशोधित संस्करण39 तपाईंले मलाई लड़ाइँको निम्ति शक्तिशाली तुल्याउनुभयो, मेरा शत्रुहरूलाई तपाईंले मेरा खुट्टामा झुकाउनुभयो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल39 तपाईंले मलाई युद्ध गर्ने शक्ति र शत्रुहरूमाथि विजय दिनुहुन्छ। Viz kapitolaपवित्र बाइबल39 हे परमेश्वर, तपाईंले मलाई शक्तिशाली बनाउनु भयो, युद्धमा तपाईंले मेरो शत्रुहरूलाई मेरो अघि झुकाउनु भयो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण39 तपाईंले मलाई लडाइँको निम्ति तयार पार्नुभएको छ; तपाईंले मेरा शत्रुहरूलाई मेरा पाउमा निहुरन लगाउनुभएको छ। Viz kapitola |