भजनसंग्रह 18:38 - नेपाली नयाँ संशोधित संस्करण38 तिनीहरू उठ्न नसक्ने गरी मैले तिनीहरूलाई हिर्काएँ, तिनीहरू मेरा पाउमुनि लोटे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल38 म तिनीहरूलाई तरवारले हान्छु र तिनीहरू उठ्न सक्दैनन्। मेरा सामु तिनीहरू हारेर लडेका छन्। Viz kapitolaपवित्र बाइबल38 म शत्रुहरूलाई नाश गर्नेछु तिनीहरू फेरि उठ्ने छैनन्। सम्पूर्ण शत्रुहरू मेरो पैतालामुनि हुनेछन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण38 मैले तिनीहरूलाई टुक्रै-टुक्रा बनाएँ; ताकि तिनीहरू उठ्न नसकून्; तिनीहरू मेरा पाउमुनि लडे। Viz kapitola |