Online Bible

- Reklamy -




भजनसंग्रह 18:34 - नेपाली नयाँ संशोधित संस्करण

34 उहाँले मेरा हातहरूलाई युद्धको निम्‍ति तालीम दिनुहुन्‍छ, यसैले मेरा पाखुराले काँसाको धनु झुकाउन सक्‍छन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

34 मैले सबैभन्दा बलियो धनु चलाउन सकूँ भनेर उहाँले मलाई युद्ध-कला सिकाउनुहुन्‍छ।

Viz kapitola kopírovat

पवित्र बाइबल

34 परमेश्वरले मलाई युद्ध-कौशलता सिकाउनु हुन्छ। यसकारण मेरा पाखुराहरू बलिया धनुबाट काँडहरू हान्न योग्यको हुनेछ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

34 उहाँले मेरा हातहरूलाई लडाइँको निम्ति तालिम दिनुहुन्छ; मेरा पाखुराले काँसोको धनु तानेर झुकाउन सक्छन्।

Viz kapitola kopírovat




भजनसंग्रह 18:34

Následuj nás:

Reklamy


Reklamy