Online Bible

- Reklamy -




भजनसंग्रह 18:29 - नेपाली नयाँ संशोधित संस्करण

29 तपाईंको सहायताले म फौजमाथि आक्रमण गर्न सक्‍छु, र मेरा परमेश्‍वरको सहायताले म पर्खाल नाघ्‍‌न सक्‍छु।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

29 मेरा शत्रुहरूमाथि आक्रमण गर्न र तिनीहरूमाथि विजय पाउन तपाईंले मलाई बल दिनुहुन्‍छ।

Viz kapitola kopírovat

पवित्र बाइबल

29 परमप्रभु तपाईंको सहायताले म सिपाहीहरूसँग दगुर्न सक्छु। परमेश्वरको सहयोगले म शत्रुहरूको पर्खालहरूमाथि चढ्न सक्छु।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

29 तपाईंको सहायताले म फौजमाथि आक्रमण गर्न सक्छु; मेरा परमेश्‍वरसँग म अग्लो पर्खाल नाघ्न सक्छु।

Viz kapitola kopírovat




भजनसंग्रह 18:29

Následuj nás:

Reklamy


Reklamy