भजनसंग्रह 18:27 - नेपाली नयाँ संशोधित संस्करण27 दीन-हीन मानिसहरूलाई तपाईं छुटाउनुहुन्छ, तर अहङ्कारी आँखा हुनेहरूलाई तपाईंले झुकाइदिनुहुनेछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल27 नम्रहरूलाई तपाईंले बचाउनुहुन्छ, तर अहङ्कारीहरूलाई होच्याउनुहुन्छ। Viz kapitolaपवित्र बाइबल27 हे परमप्रभु, तपाईं नम्र मानिसहरूलाई सघाउनु हुन्छ तर अंहकारीहरूलाई अपमान गर्नुहुन्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण27 तपाईं नम्रहरूलाई बचाउनुहुन्छ, तर जसका आँखामा अहङ्कार छ, तिनीहरूलाई होच्याउनुहुन्छ। Viz kapitola |