भजनसंग्रह 18:26 - नेपाली नयाँ संशोधित संस्करण26 शुद्धसँग तपाईं आफै शुद्धै देखा पर्नुहुन्छ, तर बाङ्गोसँग तपाईं आफूलाई चतुर प्रकट गर्नुहुन्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल26 जो शुद्ध छन्, तिनीहरूप्रति तपाईं शुद्ध हुनुहुन्छ, तर विरोधीहरूप्रति भने तपाईं विरोधी हुनुहुन्छ। Viz kapitolaपवित्र बाइबल26 हे परमप्रभु, तपाईं धार्मिक र शुद्ध मानिसहरूका लागि धार्मिक अनि शुद्ध हुनुहुन्छ। तर कपटीहरूका निम्ति तपाईं अझै कपटीपूर्ण कार्य गर्नु हुन्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण26 शुद्धसँग तपाईं आफूलाई शुद्ध रूपमा प्रकट गर्नुहुन्छ, तर छलीसँग तपाईं आफूलाई चतुर प्रकट गराउनुहुन्छ। Viz kapitola |