भजनसंग्रह 18:22 - नेपाली नयाँ संशोधित संस्करण22 उहाँका सारा नियमहरू मेरै सामुन्ने छन्, र उहाँका कानूनहरू मैले त्यागेको छैनँ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल22 मैले उहाँका सारा व्यवस्था मानेको छु मैले उहाँका आज्ञा नमानी हिँडेको छैनँ। Viz kapitolaपवित्र बाइबल22 म सधैँ उहाँको निर्णयहरूलाई सम्झना गर्छु। म उहाँको नियमहरू मान्दछु! Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण22 उहाँका सारा नियमहरू मेरा अगि छन्; उहाँका उर्दीहरूबाट म तर्केर हिँडेको छैनँ। Viz kapitola |