Online Bible

- Reklamy -




भजनसंग्रह 18:19 - नेपाली नयाँ संशोधित संस्करण

19 उहाँले मलाई फराकिलो ठाउँमा ल्‍याउनुभयो, उहाँले मलाई उद्धार गरिदिनुभयो, किनकि उहाँ मसँग प्रसन्‍न हुनुभएको थियो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

19 उहाँले मलाई विपत्तिदेखि मद्दत गरेर बचाउनुभयो, किनभने उहाँ मसँग प्रसन्‍न हुनुहुन्‍थ्‍यो।

Viz kapitola kopírovat

पवित्र बाइबल

19 परमप्रभुले मलाई प्रेम गर्नु हुन्छ यसैले उहाँले मलाई बचाउनु भयो। उहाँले मलाई सुरक्षित ठाउँमा ल्याउनु भयो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

19 उहाँले मलाई एउटा फराकिलो ठाउँमा निकालेर ल्याउनुभयो; उहाँले मलाई छुटाउनुभयो; किनकि उहाँ मसँग प्रसन्‍न हुनुहुन्थ्यो।

Viz kapitola kopírovat




भजनसंग्रह 18:19

Následuj nás:

Reklamy


Reklamy