भजनसंग्रह 18:18 - नेपाली नयाँ संशोधित संस्करण18 मेरो विपत्तिको दिनमा तिनीहरू ममाथि आइलागे, तर परमप्रभु मेरा सहारा हुनुभयो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल18 म कष्टमा हुँदा तिनीहरूले ममाथि आक्रमण गरे, तर परमप्रभुले मलाई रक्षा गर्नुभयो। Viz kapitolaपवित्र बाइबल18 म विपत्तिमा थिएँ, र मेरा शत्रुहरू ममाथि आइलागे। तर परमप्रभु मेरो सहयोगको लागि त्यहाँ हुनुहुन्थ्यो! Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण18 मेरा विपत्तिका दिनमा तिनीहरू ममाथि आइलागे, तर याहवेह मेरा सहारा हुनुभयो। Viz kapitola |