Online Bible

- Reklamy -




भजनसंग्रह 18:15 - नेपाली नयाँ संशोधित संस्करण

15 हे परमप्रभु, तपाईंको हप्‍कीमा, र तपाईंको नाकबाट निस्‍केको श्‍वासको विस्‍फोटले समुद्रका तहहरू देखा परे, र पृथ्‍वीका जगहरू प्रकट भए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

15 हे परमप्रभु, जब तपाईंले आफ्‍ना शत्रुहरूलाई हकार्नुभयो, र रिसमा तिनीहरूमाथि गर्जनुभयो, तब सागरका तह र पृथ्‍वीका जगहरू देखा परे।

Viz kapitola kopírovat

पवित्र बाइबल

15 परमप्रभु, तपाईंले आफ्नो आदेश दिनु भयो अनि शक्तिशाली हावा बहन थाल्यो। पानी पछाडी गयो अनि हामीले समुद्रको पिंध देख्न सक्छौं। हामीले पृथ्वीको पिंध देख्न सक्यौं।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

15 हे याहवेह, तपाईंको हप्काइले र तपाईंका नाकका प्वालबाट निस्केका सासले समुद्रका तहहरू देखा परे, र पृथ्वीका जगहरू प्रकट भए।

Viz kapitola kopírovat




भजनसंग्रह 18:15

Následuj nás:

Reklamy


Reklamy