Online Bible

- Reklamy -




भजनसंग्रह 18:11 - नेपाली नयाँ संशोधित संस्करण

11 अन्‍धकारलाई उहाँले आफ्‍नो ओढ्‌ने तुल्‍याउनुभयो, पानीले काला भइसकेका बाक्‍ला बादललाई उहाँले आफ्‍नो मण्‍डप तुल्‍याउनुभयो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

11 उहाँ अँध्‍यारोमा लुक्‍नुभएको थियो, पानीले भरिएका बाक्‍ला बादलले उहाँलाई घेरेका थिए।

Viz kapitola kopírovat

पवित्र बाइबल

11 परमप्रभु कालो बादलमा लुक्नु भएको थियो जसले उहाँलाई पालले जस्तो घेरेको थियो उहाँ बाक्लो बज्र स्वरूप बादलमा लुक्नु भएको थियो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

11 उहाँले अन्धकारलाई आफ्नो ओढ्ने, मण्डप तुल्याउनुभयो; हो, आकाशको कालो झरीको बादललाई उहाँले ओढ्ने, मण्डप तुल्याउनुभयो।

Viz kapitola kopírovat




भजनसंग्रह 18:11

Následuj nás:

Reklamy


Reklamy