भजनसंग्रह 18:1 - नेपाली नयाँ संशोधित संस्करण1 हे परमप्रभु, मेरो शक्ति, म तपाईंलाई प्रेम गर्दछु। Viz kapitolaसरल नेपाली पवित्र बाइबल1 हे परमप्रभु! तपाईंलाई म कति प्रेम गर्छु। तपाईं मेरा रक्षक हुनुहुन्छ। Viz kapitolaपवित्र बाइबल1 उनले भने, “हे परमप्रभु, म तपाईंलाई प्रेम गर्छु! तपाईं मेरो शक्ति हुनुहुन्छ।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण1 हे याहवेह, मेरा शक्ति, म तपाईंलाई प्रेम गर्दछु। Viz kapitola |