Online Bible

- Reklamy -




भजनसंग्रह 17:8 - नेपाली नयाँ संशोधित संस्करण

8 तपाईंका आँखाको नानीलाई झैँ मलाई बचाएर राख्‍नुहोस्‌। तपाईंका पखेटाको छायामुनि मलाई लुकाउनुहोस्‌—

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

8-9 तपाईंका आफ्‍ना आँखाका नानीलाई झैँ मेरो रक्षा गर्नुहोस्। दुष्‍टको आक्रमणदेखि मलाई आफ्‍ना पखेटाको छायाँमुनि लुकाउनुहोस्। डरलाग्‍दा शत्रुहरूले मलाई घेरेका छन्,

Viz kapitola kopírovat

पवित्र बाइबल

8 तपाईंले आफ्नो आँखाको नानी जस्तै मेरो रक्षा गर्नुहोस्। तपाईंको छत्रछाँयामुनि मलाई लुकाउनु होस्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

8 मलाई तपाईंको आँखाको नानीलाई झैँ रक्षा गर्नुहोस्; तपाईंको पखेटाको छायामा मलाई लुकाउनुहोस्,

Viz kapitola kopírovat




भजनसंग्रह 17:8

Následuj nás:

Reklamy


Reklamy