Online Bible

- Reklamy -




भजनसंग्रह 17:7 - नेपाली नयाँ संशोधित संस्करण

7 आफ्‍ना शत्रुहरूबाट तपाईंमा शरण खोज्‍नेहरूलाई आफ्‍नो दाहिने बाहुलीले बचाउनुहुने हे प्रभु, आफ्‍नो महान्‌ प्रेमको आश्‍चर्यमय कुराहरू प्रदर्शन गर्नुहोस्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

7 तपाईंको उदेकको प्रेम देखाएर हामीलाई बचाउनुहोस्। तपाईंको छेउमा रहँदा मेरा शत्रुहरूदेखि सुरक्षित हुन्‍छु।

Viz kapitola kopírovat

पवित्र बाइबल

7 हे परमेश्वर, तपाईंले ती मानिसहरूलाई सहयोग गर्नुभयो, जसले तपाईंमाथि भरोसा गरे। तिनीहरू तपाईंको दाहिनेतर्फ उभिएका छन्। त्यसैले यो प्रार्थना तपाईंले आफ्ना भक्तजनहरू मध्ये एकजनाबाट सुन्नु होस्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

7 तपाईंको अचुक प्रेमको अद्‌भुत कार्यहरू देखाउनुहोस्; तपाईंमा शरण लिनेहरूलाई तिनीहरूका वैरीहरूबाट तपाईं आफ्नो दाहिने बाहुलीले बचाउनुहुन्छ।

Viz kapitola kopírovat




भजनसंग्रह 17:7

Následuj nás:

Reklamy


Reklamy