Online Bible

- Reklamy -




भजनसंग्रह 17:5 - नेपाली नयाँ संशोधित संस्करण

5 मेरा पाइलाले तपाईंका बाटामा दृढ़तासाथ टेकेका छन्‌, मेरा खुट्टा चिप्‍लेका छैनन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

5 म सधैँ तपाईंको बाटोमा हिँडेको छु र कहिल्‍यै त्‍यहाँबाट हटेको छैनँ।

Viz kapitola kopírovat

पवित्र बाइबल

5 मैले तपाईंको पथ अनुशरण गरेकोछु। मेरो पाइलाहरूले तपाईंले बताउनु भएको बाँच्ने तरिका कहिल्यै छोडेका छैनन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

5 मेरा पाइलाहरू तपाईंका मार्गमा चलेका छन्; मेरा पाउहरू चिप्लेका छैनन्।

Viz kapitola kopírovat




भजनसंग्रह 17:5

Následuj nás:

Reklamy


Reklamy