भजनसंग्रह 17:4 - नेपाली नयाँ संशोधित संस्करण4 मानिसहरूका कामको विषयमा भन्ने हो भने— तपाईंका मुखको वचनद्वारा मैले आफैलाई हिंसाको मार्गबाट बचाएर राखेको छु। Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 म अरूले जस्तो दुष्ट कुरा बोल्दिनँ, मैले तपाईंको आज्ञा मानेको छु र हिँसाको बाटोमा हिँडेको छैनँ। Viz kapitolaपवित्र बाइबल4 मैले जहाँसम्म एकजना मानवको निम्ति सम्भव छ त्यतिनै मैले तपाईंको आज्ञाहरू पालन गर्ने चेष्टा गरेको छु। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण4 यद्यपि मानिसहरूले मलाई घूस दिन खोज्छन्; तपाईंको मुखबाट निस्केका आज्ञाद्वारा मैले आफूलाई हिंसाको मार्गबाट जोगाइराखेको छु। Viz kapitola |