Online Bible

- Reklamy -




भजनसंग्रह 17:3 - नेपाली नयाँ संशोधित संस्करण

3 यदि तपाईंले मेरो हृदय जाँच्‍नुभयो भने, र राती पनि मेरो जाँच गर्नुभयो भने, मलाई परीक्षण गर्नुभए तापनि, तपाईंले मभित्र केही पनि भेट्टाउनुहुनेछैन। मेरो मुखको बोलीले कुनै अपराध गर्नेछैनँ भनी मैले निश्‍चय गरेको छु।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

3 तपाईंले मेरो हृदय जान्‍नुहुन्‍छ। राती तपाईं मकहाँ आउनुभएको छ, तपाईंले मलाई पूरा जाँच गर्नुभएको छ र ममा कुनै दुष्‍ट इच्‍छा पाउनुभएन।

Viz kapitola kopírovat

पवित्र बाइबल

3 तपाईंले मेरो हृदयलाई गहिरो हेर्नु भएको छ तपाईं रातभरि मसँग हुनुहुन्थ्यो। तपाईंले मलाई प्रश्न गर्नु भयो अनि केही दोषहरू पाउनु भएन। मैले कुनै खराब योजना बनाइनँ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

3 यदि तपाईंले मेरो हृदय जाँच्नुभयो भने, राति आएर मलाई जाँच गर्नुभए तापनि तपाईंले मभित्र केही पनि दुष्‍ट योजना भेट्टाउनुहुनेछैन; मैले संकल्प गरेको छु, मेरो ओठले पाप गर्नेछैन।

Viz kapitola kopírovat




भजनसंग्रह 17:3

Následuj nás:

Reklamy


Reklamy