भजनसंग्रह 17:13 - नेपाली नयाँ संशोधित संस्करण13 हे परमप्रभु, उठ्नुहोस्, तिनीहरूको सामना गर्नुहोस्, तिनीहरूलाई पराजित गरिदिनुहोस्। आफ्नो तरवारद्वारा मेरो प्राणलाई दुष्टहरूबाट छुटाउनुहोस्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल13 आउनुहोस्, परमप्रभु, मेरा शत्रुहरूसँग लड्नुहोस् र तिनीहरूलाई हराउनुहोस्। आफ्नो तरवारले मलाई दुष्टहरूबाट रक्षा गर्नुहोस्। Viz kapitolaपवित्र बाइबल13 हे परमप्रभु, उठ्नुहोस र शत्रु तर्फ जानु होस्। तिनीहरूलाई आत्मासमर्पण गर्न बाध्य पार्नुहोस्। तपाईंको आफ्नो तरवार चलाउनु होस् र ती दुष्ट मानिसहरूबाट मलाई बचाउँनुहोस्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण13 हे याहवेह, उठ्नुहोस्, तिनीहरूको सामना गर्नुहोस्; तिनीहरूलाई पराजित गरिदिनुहोस्; आफ्नो तरवारले मलाई दुष्टहरूबाट बचाउनुहोस्। Viz kapitola |