Online Bible

- Reklamy -




भजनसंग्रह 17:12 - नेपाली नयाँ संशोधित संस्करण

12 तिनीहरू शिकारको निम्‍ति भोकाएको सिंहजस्‍तै भएका छन्‌, एउटा ठूलो सिंहझैँ तिनीहरू ढुकिबस्‍छन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

12 तिनीहरू मलाई टुक्रा-टुक्रा पार्न पर्खिरहेको सिंहजस्‍ता छन्।

Viz kapitola kopírovat

पवित्र बाइबल

12 ती दुष्ट मानिसहरू हिंस्रक सिंहहरू जस्तै अन्य प्राणीहरूलाई मारेर खान्छन्। तिनीहरू सिंहहरू जस्तै लुक्छन् र आक्रमण गर्न तयार रहन्छन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

12 तिनीहरू शिकारको निम्ति भोकाएको सिंहझैँ छन्, तिनीहरू एउटा डरलाग्दो सिंहझैँ झाडीमा ढुकिबस्छन्।

Viz kapitola kopírovat




भजनसंग्रह 17:12

Následuj nás:

Reklamy


Reklamy