Online Bible

- Reklamy -




भजनसंग्रह 17:10 - नेपाली नयाँ संशोधित संस्करण

10 तिनीहरू आफ्‍ना निर्दयी हृदय बन्‍द गर्दछन्‌, र तिनीहरू आफ्‍ना मुखले अहङ्कारसाथ कुरा गर्दछन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

10 तिनीहरूसित माया छैन र ती घमण्‍डले बोल्‍छन्।

Viz kapitola kopírovat

पवित्र बाइबल

10 तिनीहरूमा दया छैन। तिनीहरू साह्रै अहंकारी छन्। तिनीहरूले परमेश्वरका कुराहरू सुन्दैनन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

10 तिनीहरूले आफ्ना निर्दयी हृदय बन्द गरेका छन्, र तिनीहरूका मुखले घमण्डका कुरा गर्दछन्।

Viz kapitola kopírovat




भजनसंग्रह 17:10

Následuj nás:

Reklamy


Reklamy