भजनसंग्रह 16:9 - नेपाली नयाँ संशोधित संस्करण9 यसकारण मेरो हृदय आनन्दित छ, अनि मेरो जिब्रो हर्षित हुन्छ। मेरो शरीर पनि सुरक्षित रहन्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल9 यसैले म आनन्दित र धन्यवादी छु, मैले आफैंलाई पूरा सुरक्षित पाउँछु Viz kapitolaपवित्र बाइबल9 मेरो हृदय र आत्मा यसैले आनन्दित हुनेछ। अनि मेरो शरीर पनि सुरक्षित रहनेछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण9 यसैकारण मेरो हृदय आनन्दित छ, र मेरो जिब्रो हर्षित छ; मेरो शरीरले पनि सुरक्षितसाथ विश्राम गर्नेछ। Viz kapitola |