Online Bible

- Reklamy -




भजनसंग्रह 16:5 - नेपाली नयाँ संशोधित संस्करण

5 परमप्रभु, तपाईंले मेरो हिस्‍सा र कचौरा छुट्ट्याइदिनुभएको छ। तपाईंले मेरो भाग सुरक्षित राखिदिनुभएको छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

5 परमप्रभु! तपाईं मेरो सर्वस्‍व हुनुहुन्‍छ र मलाई चाहिएका हरेक थोक तपाईंले दिनुहुन्‍छ, मेरो भविष्‍य तपाईंको हातमा छ।

Viz kapitola kopírovat

पवित्र बाइबल

5 मेरो हिस्सा र मेरो कचौरा परमप्रभुबाट नै कपादान हुन्छ। हे परमप्रभु, तपाईं मेरो सहारा हुनुहुन्छ, तपाईंले मेरो भाग प्रदान गर्नुहुन्छ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

5 हे याहवेह, तपाईं नै मेरो हिस्सा र कचौरा हुनुहुन्छ; तपाईंले नै मेरो भाग सुरक्षित राखिदिनुभएको छ।

Viz kapitola kopírovat




भजनसंग्रह 16:5

Následuj nás:

Reklamy


Reklamy