Online Bible

- Reklamy -




भजनसंग्रह 16:2 - नेपाली नयाँ संशोधित संस्करण

2 मैले परमप्रभुलाई भनेको छु, “तपाईं मेरा प्रभु हुनुहुन्‍छ। तपाईंबाहेक मेरो निम्‍ति अरू कुनै राम्रो कुरा छैन।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

2 म परमप्रभुलाई भन्‍छु, “तपाईं मेरा प्रभु हुनुहुन्‍छ। मसँग भएका सबै असल कुरा तपाईंबाट आएका हुन्।”

Viz kapitola kopírovat

पवित्र बाइबल

2 मैले परमप्रभुलाई भने, “हे परमप्रभु, तपाईं मेरो स्वामी हुनुहुन्छ, प्रत्येक असल कुराहरू मैले तपाईंबाट पाएँ।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

2 मैले याहवेहलाई भने, “तपाईं मेरा प्रभु हुनुहुन्छ; तपाईंबाहेक मसँग अरू कुनै असल कुरो छैन।”

Viz kapitola kopírovat




भजनसंग्रह 16:2

Následuj nás:

Reklamy


Reklamy