Online Bible

- Reklamy -




भजनसंग्रह 16:10 - नेपाली नयाँ संशोधित संस्करण

10 किनभने तपाईंले मेरो प्राणलाई चिहानमा छोड्‌नुहुनेछैन, न त तपाईंले आफ्‍ना पवित्र जनको शरीर कुहुन दिनुहुनेछ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

10 किनभने तपाईंले मलाई मृत्‍युको शक्तिबाट रक्षा गर्नुहुन्‍छ। तपाईंले आफ्‍ना पवित्र जनको शरीर कुहुन दिनुहुनेछैन।

Viz kapitola kopírovat

पवित्र बाइबल

10 किनभने परमप्रभु, तपाईंले मलाई चिहानमा छोड्नु हुनेछैन। तपाईंले आफ्नो आज्ञाकारी भक्तजनलाई चिहानमा त्यसै कुहुन दिनुहुने छैन।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

10 किनभने तपाईंले मेरो प्राणलाई चिहानमा छोड्नुहुनेछैन; न त तपाईंले आफ्ना पवित्र जनको शरीर कुहुन दिनुहुनेछ।

Viz kapitola kopírovat




भजनसंग्रह 16:10

Následuj nás:

Reklamy


Reklamy