भजनसंग्रह 16:1 - नेपाली नयाँ संशोधित संस्करण1 मलाई रक्षा गर्नुहोस्, हे परमेश्वर, किनकि मैले तपाईंमा शरण लिएको छु। Viz kapitolaसरल नेपाली पवित्र बाइबल1 हे परमेश्वर, मलाई सुरक्षा गर्नुहोस्, रक्षाको लागि म तपाईंमा भरोसा गर्दछु। Viz kapitolaपवित्र बाइबल1 हे परमेश्वर, मेरो रक्षा गर्नुहोस्, किनभने म तपाईं माथि नै आश्रित छु। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण1 हे मेरा परमेश्वर, मलाई रक्षा गर्नुहोस्; किनकि मैले तपाईंमा शरण लिएको छु। Viz kapitola |