भजनसंग्रह 150:5 - नेपाली नयाँ संशोधित संस्करण5 झ्यालीका झङ्कारका साथ उहाँको प्रशंसा गर। गुञ्जायमान पार्ने झ्यालीहरू बजाएर उहाँको प्रशंसा गर! Viz kapitolaसरल नेपाली पवित्र बाइबल5 झ्याली बजाएर उहाँको प्रशंसा गर, जोडले झ्याइँ-झ्याइँ गर्ने झ्याली बजाएर उहाँको प्रशंसा गर! Viz kapitolaपवित्र बाइबल5 झ्यालीहरू जोड-जोडले बजाएर परमेश्वरको प्रशंसा गर! झ्यालीहरूको गर्जनपूर्ण आवाजले उहाँको प्रशंसा गर! Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण5 झ्याली बजाएर उहाँको प्रशंसा गर; गुञ्जायमान पार्ने झ्यालीहरू बजाएर उहाँको प्रशंसा गर! Viz kapitola |