भजनसंग्रह 150:4 - नेपाली नयाँ संशोधित संस्करण4 खैँजड़ी र नाचका साथ उहाँको प्रशंसा गर। तार-वाद्य र बाँसुरी बजाएर उहाँको प्रशंसा गर! Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 ढोल बजाएर नाच्दै उहाँको प्रशंसा गर, वीणा र बाँसुरी बजाएर उहाँको प्रशंसा गर! Viz kapitolaपवित्र बाइबल4 खैंजडीहरू बजाउँदै नाच्दै परमेश्वरको प्रशंसा गर। तारहरूले बनिएको वादनद्वारा उहाँको प्रशंसा गर। बाँसुरीहरू बजाएर उहाँको प्रशंसा गर! Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण4 खैँजडी बजाएर नाच्दै उहाँको प्रशंसा गर; तारबाजा र बाँसुरी बजाएर उहाँको प्रशंसा गर! Viz kapitola |