भजनसंग्रह 149:7 - नेपाली नयाँ संशोधित संस्करण7 ताकि जातिहरूका विरुद्धमा तिनीहरूले प्रतिशोध, अनि मानिसहरूलाई दण्ड दिन सकून्, Viz kapitolaसरल नेपाली पवित्र बाइबल7 र देश-देशलाई हराऊन्, जाति-जातिलाई दण्ड दिऊन्, Viz kapitolaपवित्र बाइबल7 आफ्ना शत्रुहरूलाई सजाई दिन तिनीहरूलाई जान देऊ। ती मानिसहरूलाई दण्ड दिन, तिनीहरूलाई जान देऊ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण7 ताकि राष्ट्रहरूका विरुद्धमा तिनीहरूले बदला लिनका निम्ति, र जाति-जातिहरूलाई दण्ड दिन; Viz kapitola |