भजनसंग्रह 148:6 - नेपाली नयाँ संशोधित संस्करण6 उहाँले तिनलाई सदासर्वदाको निम्ति स्थापित गर्नुभयो, अनि कहिले नटल्ने विधि उहाँले दिनुभयो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल6 उहाँका आज्ञाले तिनीहरू आ-आफ्ना ठाउँमा सधैँका लागि राखिए र तिनीहरू अनाज्ञाकारी बन्न सक्दैनन्। Viz kapitolaपवित्र बाइबल6 परमेश्वरले यी सब कुराहरू सदा-सर्वदा रहोस् भनी रच्नुभयो। परमेश्वरले सारा नियमहरू बनाउनुभयो जुन कहिल्यै अन्त हुने छैनन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण6 तब उहाँले तिनीहरूलाई सदासर्वदाको निम्ति स्थापना गर्नुभयो; उहाँले कहिल्यै नटल्ने उर्दी जारी गर्नुभयो। Viz kapitola |