Online Bible

- Reklamy -




भजनसंग्रह 148:2 - नेपाली नयाँ संशोधित संस्करण

2 हे उहाँका स्‍वर्गीय दूतगण, उहाँको प्रशंसा गर। हे उहाँका सारा स्‍वर्गीय सेना, उहाँका प्रशंसा गर।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

2 उहाँका सबै दूतहरूले, स्‍वर्गका सबै सेनाहरूले, उहाँको प्रशंसा गर।

Viz kapitola kopírovat

पवित्र बाइबल

2 हे सारा स्वर्गदूतहरू हो, परमप्रभुको प्रशंसा गर! उहाँ र उहाँका सारा सैन्यहरूका प्रशंसा गर!

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

2 हे उहाँका सबै दूतहरू हो, उहाँको प्रशंसा गर! हे उहाँका स्वर्गीय सेनाहरू हो, उहाँको प्रशंसा गर!

Viz kapitola kopírovat




भजनसंग्रह 148:2

Následuj nás:

Reklamy


Reklamy