भजनसंग्रह 148:1 - नेपाली नयाँ संशोधित संस्करण1 हल्लेलूयाह! स्वर्गबाट परमप्रभुको प्रशंसा गर, उच्च स्थानहरूमा उहाँको प्रशंसा गर। Viz kapitolaसरल नेपाली पवित्र बाइबल1 परमप्रभुको प्रशंसा गर! उच्च स्थानमा बास गर्नेहरू, तिमीहरूले स्वर्गबाट परमप्रभुको प्रशंसा गर। Viz kapitolaपवित्र बाइबल1 परमप्रभुको प्रशंसा गर! माथि स्वर्गमा भएका स्वर्गदूतहरू हो। परमप्रभुको प्रशंसा गर। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण1 याहवेहको प्रशंसा गर! स्वर्गहरूबाट याहवेहको प्रशंसा गर! उच्च स्थानहरूबाट उहाँको प्रशंसा गर! Viz kapitola |