भजनसंग्रह 147:6 - नेपाली नयाँ संशोधित संस्करण6 परमप्रभुले दीन-दु:खीलाई सम्हाल्नुहुन्छ, तर दुष्टहरूलाई उहाँले जमिनमा फालिदिनुहुन्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल6 उहाँले नम्रहरूलाई उचाल्नुहुन्छ, तर दुष्टलाई जमिनमा पछारेर चुर पार्नुहुन्छ। Viz kapitolaपवित्र बाइबल6 परमप्रभु नम्र मानिसहरूलाई सघाउनु हुन्छ तर दुष्ट मानिसहरूलाई सताउनु हुन्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण6 याहवेहले नम्रहरूलाई सम्हाल्नुहुन्छ; तर दुष्टलाई भुइँमा खसाल्नुहुन्छ। Viz kapitola |