भजनसंग्रह 147:5 - नेपाली नयाँ संशोधित संस्करण5 हाम्रा परमप्रभु महान् हुनुहुन्छ, सर्वशक्तिमान् र सर्वज्ञानी हुनुहुन्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल5 हाम्रा परमप्रभु महान् र सामर्थी हुनुहुन्छ, उहाँको बुद्धि कसैले अड्कल लाउन सक्दैन। Viz kapitolaपवित्र बाइबल5 हाम्रो स्वामी महान् हुनुहुन्छ, उहाँ अत्यन्त पराक्रमी हुनुहुन्छ। उहाँको ज्ञान अपार छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण5 हाम्रा प्रभु महान् र शक्तिशाली हुनुहुन्छ; उहाँको समझशक्तिको कुनै सीमा छैन। Viz kapitola |