भजनसंग्रह 147:4 - नेपाली नयाँ संशोधित संस्करण4 उहाँले ताराहरूको संख्या निश्चित गर्नुहुन्छ, र एक-एकलाई आ-आफ्नो नाउँ दिनुहुन्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 उहाँले ताराहरूको सङ्ख्या तोक्नुभएको छ र प्रत्येक तारालाई नाम दिनुभएको छ। Viz kapitolaपवित्र बाइबल4 परमेश्वरले ताराहरू गन्नुहुन्छ, र ती प्रत्येकको नाउँ जान्नुहुन्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण4 उहाँले ताराहरूको संख्या तोक्नुहुन्छ; र ती सबैलाई नामद्वारा बोलाउनुहुन्छ। Viz kapitola |