भजनसंग्रह 147:16 - नेपाली नयाँ संशोधित संस्करण16 उहाँले ऊनजस्तै गरी हिमपात गराउनुहुन्छ, अनि तुसारो खरानीझैँ छरिदिनुहुन्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल16 उहाँले कम्बलजस्तो गरी हिउँ फैलाउनुहुन्छ र धुवाँसरि तुसारो छर्नुहुन्छ। Viz kapitolaपवित्र बाइबल16 जबसम्म धर्ती ऊन जस्तो सेतो हुँदैन परमेश्वरले हिम बर्षा गराउनु हुन्छ। परमेश्वरले हावाबाट धूलोको कण खसे झैं हिमपात बर्षाउनु हुन्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण16 उहाँले हिउँलाई ऊनजस्तै फैलाउनुहुन्छ; अनि तुसारोलाई खरानीझैँ छरिदिनुहुन्छ। Viz kapitola |